पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक

इनेप्लिज २०७९ वैशाख ४ गते १३:२९ मा प्रकाशित

पवन ओलीको ‘मुटुमा माया छ’सार्वजनिक भएको छ।चर्चित गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली रहेको छ।लोक दोहोरि गीतमा बिष्णु माझी र कुलेन्द्र रुचाइएका गायक गायिका हुन्।उनीहरु दुइले गाएको गीतलाई अत्यधिक दर्शक हरुले रुचाएका छन्।

पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो।गीतको म्युजिक भिडियोमा अभिनय नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टले गरेका हुन्।मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेदीको छायांकन श्याम कुँवरको कलर,बुद्धि तामांगको मेकअप समाबेश रहेको छ।

प्रतिक्रिया