तिमिले मलाई भेटेर किन नबोलि गयौ
ति नजरले हेरेर किन तर्केर गयौ
ति नजरले हेरेर मलाई नदेखे झै किन गर्यौ
तिम्रो सुन्दर मुहार देख्दा मेरो खुसि हुन्थ्यो
यो जगतमा तिम्रो सुन्दर रुप सम्झेर बसेको छु
यो मनमा माया बोकेर तिमिलाई भेटन आएको छु
तिमिलाई मन पर्ने मिठाई लिएर आउनेको छु
कसरी भेटु मैले तिमिलाई यो मनले बिचार गरेको छु
मैले तिमिलाई आफ्नो छातिमा लगाउ मन छ
तिमि सँगै देउरालीको मन्दिर दर्शन गर्न जाउ लाग्छ
पर्खि बस मायालु आएर तिमिलाई भेटौला
भगबान आर्शिबादले तिमि सँगै बाचौला
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं. २ दिपायल डोटी
प्रतिक्रिया