अनेरास्ववियु महानगर कमिटिद्धारा क्यालेन्डर बिमोचन

इनेप्लिज २०७९ वैशाख १ गते १०:११ मा प्रकाशित

पोखरा।नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृसंगठन अनेरास्ववियु कमिटिद्धारा दुर्गा नाथ लामिछानेको अध्यक्षतामा नयाँ बर्ष २०७९ सालको क्यालेन्डर बिमोचन गरेको हो। नेकपा एमाले गण्डकी उपसचिब रश्मि आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रम पृथ्वीनारायण क्याम्पस भिमकालिपाटन बगरमा सप्पन्न भएको थियो।कार्यक्रममा अब अनेरास्ववियु २१ औ शताब्दीको स्किल्स सहित अगाडि बड्नुपर्नेमा डिएन लामिछानेले बताउनुभएको थियो।कार्यक्रम अनेरास्ववियु पोखरा महानगर कमिटि सचिब सबनम सुबेदिको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया