काठमाण्डौं।गायिका मेलिना राईको स्वरमा रहेको ‘खुसीको बहार‘ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटवालको शब्द तथा विक्रम थापाको संगीत , विशाल मानधरको एरेन्ज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन,अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ‘खुसीको बहार‘ गीतको भिडियोमा अनुसा राई र सन्तोष कटवालको अभिनय रहेको छ ।
‘खुसीको बहार‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
प्रतिक्रिया