नेपाल पिछडावर्ग (OBC) महासंघको राष्ट्रिय महाधिवेशन सारिएको बारे

इनेप्लिज २०७८ चैत २१ गते १०:०१ मा प्रकाशित

नेपाल पिछडावर्ग (OBC) महासंघको आगमी राष्ट्रिय महाधिवेशन यही २०७८ चैत महिनाको २६ गते शनिवारका दिन तोकिएकोमा स्थानीय निर्वाचन आगामी वैशाख ३० गते हुन लागेको हुनाले महासंघका नेता तथा कार्यकर्ताहरु पनि विभिन्न पार्टीबाट चुनावको तयारीमा जुटेको हुनाले यो महाधिवेशन २०७९ साल जेठ १४ गते शनिवार, काठमाडौंमा तोक्ने निर्णय भएको जानकारी सबैमा अनुरोध छ ।

महाधिवेशनका लागि महासंघका सबै जिल्ला कमिटि, भातृ संगठन एवं जातिय संघ÷संगठनहरुलाई पनि प्रतिनिधि छनौट गरी नामावली पठाउने मिति २०७९ जेठ ५ गतेसम्म थप गरिएको अनुरोध समेत सबैमा जानकारी अनुरोध छ ।

पिछडावर्ग (OBC) मा पर्ने जातजातिहरु कुशवाहा, कुर्मी, कुम्हार, कहार,केवट,कानु, कलवार, कमार, तेली, नुनिया,बनिया,बरैई,बढैई,भेडिहर,माली, मल्लाह,यादव, राजभर,राजधोव,रौनियार,लोहार,लोध,सुडी,सोनार,हजाम,हलुवाई,अमात, केवरत, बिन्न, जोगिया, कलाल, पटनवार, कलाबञ्जर, वोट, कथबनिया, कमकर,चनऊ,ठठेरी/कसेरा,पटवा, बेलदार आदी ।

जय ओबीसी

कौशल कुमार सिंह
अध्यक्ष
मो. ९८५११३३८६१

प्रतिक्रिया