अपनाउ ब्रह्मचर्य व्यवहार !
जसले मानिसहरूलाई सहिमार्गमा डोर्याउँछ,
चौध देखि बिसबर्षको उमेर अबस्थामा,
यौवनको उमेर भन्दा पहिले सुरु हुन्छ।
कसिराख कन्दनी भित्रिबस्त्रको
कदै फनफिजाई निस्केला त्यो
त्यो बेमान अजिब छ त्यस्को बिशेषता !
स्वभावैले पुलिंगलाई देखेपछि
स्त्रिलिंगहरुमा कामुकताले भर्छन
पहिले पहिले
मुखले छिछि भन्छन र भनि टोपलछन्
कोराली देखि बुढीमाउ सम्मलाई
मोहित पर्छन
नजर उनीहरुको त्याँहि निर जान्छन
रोक्न सकिदैन उनका मन,
थाम्न सकिन्न यौवनको ज्वालामुखी
स्वर्ग पुर्याउने यौटीसधन
तेसैलाई ठान्छन , तर
पछि गएर कुराकानी न मिलेपछी
अस्मिता लुटियो भनेर
उजुरी दिन्छन,
कुमारहरुलाई,
हेर परिणाम !
चौधबर्ष कारागृहमा बस्न
बाध्य बनाउछन,तिनै बेमानले
समाली !राख
एकपटक आउने जोबनलाई
जिन्दगि फेरि आउने होइन त्यो ।
-डिग बहादुर तामांग, मेरिलैंड
प्रतिक्रिया