तिमिले मलाई देखेपछि बोल्ने गर्नु
यो दुनिया मेरो लागि भए पनि सोध्ने गर्नु
मेरो हात समाएर तिमिले मलाई सधै साथ दिनु
घर धन्दा ,परिवारको जिम्मेवारि तिमिले समाल्नु
मैले मिहिनेत गरि तिम्रो लागि मोवायल किनेको छु
दु:ख गरेको सबै कथा तिमिलाई आज मैले सुनाउछु
तिम्रो खुसिकि लागि मैले बिदेशमा दु:ख गरेर बसेको छु
मेरो छोराको सुन्दर भविष्यको लागि संघर्ष गरेको छु
त्यहाँ तिमि छोराको हेर विचार गरेर छौ
तिम्रो खुसिको लागि बिदेशमा पसिना बगाएको छु
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया