युक्रेनले कीभ नजिकैको बुचा शहर पुनः कब्जा गरेको नगर प्रमुखले बताए ।
युक्रेनले बिहीबार राजधानी कीभको नजिकै रहेको बुचा शहर पुनः कब्जा गरेको बुचाका नगर प्रमुख अनातोली फेडोरुकले बताए ।
“आज मार्च ३१ मा, हाम्रो युक्रेनी सशस्त्र बलहरूले रुसी कब्जाकर्ताहरूबाट हाम्रो शहरलाई मुक्त गरेको छ,” फेडोरुकले बुचाको नगर सभा कक्ष अगाडि शुक्रबार प्रकाशित भएको अकियदृश्य( भिडियो )मार्फत उनले भने।
“यो दिन हाम्रो युक्रेनको सशस्त्र बलको आनन्द र विजयको दिन हो। र ,हामी सम्पूर्ण युक्रेनमा यस्तै विजयको अपेक्षा गर्दछौं,” फेडोरुकले थपे।
प्रतिक्रिया