गुरु गोरखनाथ

गोबिन्द राज ओझा     २०७८ चैत १८ गते २२:१८ मा प्रकाशित

गोरख नाथको जय जय जय

गोरखकाली माताको जय

 

घुम्दै आयौ हामि दर्शन गर्न गुरु गोरख नाथको

नाम लिदै आयौ हामि माता गोरखकालीको

शक्ति देउ गोरख नाथ विपति सबै हरिदेउ

आएर मेरो सामु तिमिले आज दर्शन देउ

 

शक्ति देउ गोरखनाथ मेरो देशको रक्षा गर्नु सकु
हात जोडि तिम्रो सामु प्राथना गरि बस्न सकु

 

 

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

 

प्रतिक्रिया