मुलुकमा नेताहरूबाट प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र व्यवस्थाको दुरुपयोग भएको छ । यसकारण दलीय व्यवस्थाको अन्त्य आवश्यक छ । शीर्ष नेताहरूबाट मुलुकको हितमा कार्य भएन । मुलुकमा शीर्ष नेताहरूले आ-आफ्नो स्वार्थ अनुसारको घिनलाग्दो राजनीतिक गरे,पद,सत्ता र व्यवस्थाको नै दुरुपयोग गरे । नेताहरू बाट मुलुकमा नाटक मंच भइ रहेको छ । मुलुकमा पटकपटक दलीय व्यवस्था देखियो । तर दलीय व्यवस्थाले हाम्रो मुलुक नेपालमा निकास आउँदैन । मुलुकमा दलीय व्यवस्था असफल भएको छ।मुलुकमा थुप्रै विकृति र बेथितिहरु देखिएका छन । मुलुकको प्रणालीमा नै सुधार आवश्यक छ।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह, श्री ५ हृदयेन्द्र शाह, श्री ५ युवराज्ञी हिमानी शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, प्रधानसेनापति, सेनाहरु, जनपद प्रहरी आई जी पी,जनपद प्रहरीहरु,सशस्त्र आई जी पी र सशस्त्र प्रहरीहरु सबै शक्तिहरु मिल्नुपर्छ र सबै शक्तिहरु एक हौं।दलीय व्यवस्थाका नेताहरू बाट मुलुकमा निकास आउँदैन । दलीय व्यवस्थाको अन्त्य गरौं र अब व्यवस्था परिवर्तन गरौं।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।
प्रतिक्रिया