झनै आक्रमक बन्यो रुस, महिना दिन बित्दापनि केहि नलागेपछि युक्रेनमाथि हान्यो फ,स्फोरस, आत्तिए जेलेन्स्की

इनेप्लिज २०७८ चैत १३ गते १०:१७ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भेलोेदिमीर जेलेन्स्कीले रुसले युक्रेनमा फ,स्फो,रस ब,म प्रयोग गरेको आरोप लगाएका छन् ।रुसले युक्रेनमाथि आ,क्र,मण गरेको एक महिना नाघेको छ । यु,द्ध लम्बिदै जाँदा रुसले युक्रेनमाथि आ,क्र,मण गर्न विभिन्न हति,यारहरु प्रयोग गर्न थालेको युक्रेनको भनाई छ । त्यसमा फ,स्फो,रस ब,म समेत रुसले प्रयोग गरेको युक्रेनको भनाई छ ।रुसले फ,स्फो,रस ब,मको प्रयोग गर्दा बालबालिका सहित धेरै युक्रेनी नागरिकको ज्यान गएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दावी गरेका छन् ।

रुस र युक्रेनबीचको यु,द्ध पछिल्ला दिनहरुमा झन् भी,ष,ण बन्दै गएको छ । रुसले गत फेब्रुअरी २४ बाट विना कारण युक्रेनमाथि आ,क्र,मण सुरु गरेको हो । यो यु,द्धमा रुसले बिहिबार अर्थात २४ मार्चमा दोस्रो पटक फ,स्फो,रस ब,म प्रयोग गरेको हो । दुई साता अघि युक्रेनको मानव अधिकारबादी संस्थाले पूर्वी युक्रेनको लु,हांस्क को पोपास्ना शहरमा पनि रुसले फ,स्फो,रस ब,मको प्रयोग गरेको दावी गरेको छ ।

के हो फ,स्फोरस ब,म ?

फ,स्फो,रस एक प्रकारको के,मि,कल हो । यसको प्रयोगमा कुनै प्रतिबन्ध लगाइएको छैन । तर, आवासीय क्षेत्रमा यो ब,मको प्रयोगमा प्रतिबन्ध गरिएको छ । फ,स्फो,रसको कुनै रङ हुदैन । तर कुनै– कुनै समयमा भने यो पहेँलो देखिन्छ । यो एक मैन जस्तै देखिने पदार्थ हो, जसको लसुनको जस्तो ग,न्ध हुन्छ । यो अक्सिजनको सम्पर्कमा आउने वित्तिकै बल्ने गर्छ ।

कति ख,तरनाक हुन्छ फ,स्फोरस ब,म ?

इन्टरनेसनल कमिटी अफ द रेडक्रस (आइसीआरसी) का अनुसार सेतो फ,स्फो,रस ब,म ह,ति,यारले ज,लाएको अवस्थामा फ,स्फो,रस फैलिन्छ । बलिरहेको फ,स्फो,रसको तापक्रम ८ सय डिग्री सेल्सियस भन्दामाथि हुन्छ । यदि खुला ठाउँमा फ,स्फो,रस ब,म खसेमा सयौँ किलोमिटर सम्म फैलिन सक्छ । यो ब,म त्यति बेलासम्म बलिरहन्छ जतिबेला सम्म समाप्त हुदैन वा अक्सिजन नसकिंदा सम्म बलिरहन्छ । सेतो फ,स्फो,रस छाला वा मा,सुमा टासिने हुन्छ । यसको पोलाइको पिडा झनै गम्भीर हुने गर्छ । यसले छालाको सम्पर्कमा आउदा के,मि,कल बनाउँछ । त्यसलाई फ,स्फो,रिक पेन्टो,क्साइड भनिन्छ ।

यो केमिकलले छालाको पानीसँग रियाक्सन गरि फ,स्फोरिक ए,सि,ड बन्छ । जुन एकदमै ख,तरनाक हुन्छ । यसबाट प्रभाबित भएको अवस्थामा उपचारमा लामो समय लाग्छ । किनकी यसले आन्तरिक तन्तुहरूलाई क्षती पुर्‍याएको हुन्छ ।

ब,मको प्रयोगमा कानुन

सन् १९७७ मा स्वीजरल्याण्डको जेनेभामा भएको सम्मेलनमा आम नागरिकलाई ख,तरा हुने अवस्थामा यो सेतो फ,स्फो,रसलाई प्रतिबन्ध लगाइएको थियो । यद्यपि यसलाई यु,द्धमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै सन् १९९७ मा रा,सा,यनिक हति,यारको प्रयोग सम्बन्धी अन्तर्राष्ट्रिय कानुन बनेको थियो । जसमा आवसीय क्षेत्रमा प्रयोग गरिने हो भने सेतो फ,स्फो,रसलाई रा,सा,यनिक हति,यार मानिन्छ । रुसले पनि यो कुरामा हस्ताक्षर गरेको छ ।

प्रतिक्रिया