युक्रेन रुस यु,द्धले विश्वमा भोकमरीको संकट आउन सक्ने चेतावनी (भिडियो सहित

इनेप्लिज २०७८ चैत ८ गते ९:३० मा प्रकाशित

रुस-युक्रेन यु,द्धको प्रभाव दिनानुदिन विश्वभर पर्न सुरु भएको छ।पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन आकासिँदै गएपछि रुस युक्रेन यु,द्धको प्रभाव विश्वभर देखिने प्रस्ट सङ्केत देखिन थालेको जनकारहरू बताउन थालेका छन्।राष्ट्र सङ्घका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेता,वनी दिँदै भनेका थिए ‘हामीले सम्भावित सबै उपाय अपनाएर भोकमरीको आँ,धी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरा,शायी हुनबाट रोक्नुपर्छ’।

राष्ट्र सङ्घका महासचिवको यो भनाई ले के प्रस्ट हुन सकिन्छ भने रुस र युक्रेनमा चलेको यु,द्धको प्रभावले बिश्वबजार तर,ङ्गित हुने अवस्था आउन सक्ने छ। विश्वकै सर्वशक्तिमान् मुलुक भनेर चिनिएको रुस यु,द्धमा होमिदा रुसलाई विभिन्न देशले नाका,बन्दी गरेका छन्।नाका,बन्दीको सिधा असर विभिन्न देशका जनताले पाउने छन्।मुख्यतः रुसबाट तेल आयत बन्द हुँदा विश्व बजारमै कच्चा तेलको मूल्य आकासिएको छ।

यसको प्रभाव विश्वभर पर्ने छ।विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन यु,द्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेता,वनी दिई सकेका छन् । युक्रेन रुस यु,द्धले विश्वव्यापी भोकमरीको सङ्कट डरलाग्दो अवस्थामा पुग्न सक्ने तर्फ विभिन्न माध्यमबाट जानकारहरूले बताई सकेका छन् ।

आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रूपमा प्रभावित बन्न सक्ने तर्फ सङ्केत बिभिन्न देशका राष्ट्र प्रमुखहरुले गम्भिर चिन्ता जनाईसकेका छन्।यु,द्ध अझै लम्बिएर जने हो भने बिश्वभर रुस-युक्रेन युद्धको प्रभावले भो,कमरी सिर्जना हुने जानकारहरू बताउँदै आएका छन्।विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने चेता,वनी बिभिन्न मुलुकका बिसेसज्ञहरुले दिईसकेको अबस्था छ।

यु,द्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ।त्यस्तै, विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा बेलारुस र रुसमा अड्किएर बसेको छ । यसको प्रभाव संसार भर देखा पर्ने र परिणाम भोकमरी संसारमा देखिने तर्फ बिसेसज्ञहरुले संकेत गरेका छन्।

 

प्रतिक्रिया