झझल्को आउछ तिम्रो…………………

गोबिन्द राज ओझा        २०७८ चैत ८ गते ०:४४ मा प्रकाशित

 

झझल्को आउछ तिम्रो सधै मेरा यि आखामा

सम्झन्छु म सधै ध्यान जान्छ तिमिले गाउने गितमा

तिमि सँग मिठो माया  लगाएको मेरो जिवनको कथा

बाचुञ्जेल साथ रहन्छ यो मेरो जिन्दगिमा

 

तिमि नै मेरो दिलको सम्झना ,तिमि नै बाच्ने आधार हौ

मैले चोखो माया गर्ने  यो दिलकि रानि तिमि हौ

बसिरहन्छौ यो मेरो दिलमा तिमि

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

 

प्रतिक्रिया