मेरो आखा भरि बसि गयौ ए……………………………….

गोबिन्द राज ओझा (राजन) २०७८ फागुन २७ गते १९:०५ मा प्रकाशित

 

मेरो आखा भरि बसि गयौ ए मेरि सुन्दरि

मेरो सामु बस्यौ तिमि हेर्दा लाग्छ स्वर्गकि परि

 

चन्द्रमुखि मुहार तिम्रो सधै हेरीरहु लाग्छ

बसन्तको हरियालिले सुन्दरता बढाएको लाग्छ

मेरो दिलको बगैचामा आएर तिमि बस्यौ

यो गाउँमा तिमि जस्ति सुन्दरि कहाँ बाट आयौ

 

हेरीरहु लाग्ने ति तिम्रा सुन्दर नयनहरु

हेर्दा हेरीरहु लाग्ने सुन्दरी तिम्रो बयान के  गरु

आउ यो दिलमा ए मेरी मनकि मायालु

 

तिम्रै साथ बसिरहु लाग्छ मलाई ए सुन्दरी

मेरो सामु बस्यौ तिमि हेर्दा लाग्छ स्वर्गकि परि

 

गोबिन्द राज ओझा

[email protected]

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

 

प्रतिक्रिया