हद भो जनता सँग कहिले सम्म झूट बोल्ने राजाको नाममा कैले सम्म राजनिती गर्ने भन्दै एकाएक जंगिए सकुल (भिडियो सहित)

इनेप्लिज २०७८ फागुन २५ गते १०:४५ मा प्रकाशित

ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्।उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु परेको थियो।वि.सं २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए।पछि राजा वीरेन्द्रको वंश विना,शपछि उनी पुनः नेपालका राजा भएका थिए।

गणतन्त्र आएपछी उनले गद्दी छाडेर समान्य नागरिकको जिवन बिताइ रहेका छन।२०६३/२०६४ पछी जब गणतन्त्र आयो राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना कमल थापाले गरेपछी राजतन्त्र पुनस्थापनाको बिषयमा बहस हुन थाल्योत्यस पछी चुनाब पनि आयो कमल थापा मन्त्री पनि भए तर राजाको नाममा राजनिती मात्र भयो खाली चुनाबी अजेन्डा मात्र भयो।यही बिषयमा सिद्धपुरी अभियान नेपालका अध्यक्ष सकुल शाहले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

प्रतिक्रिया