जादुमयी स्वरकी धनी बेनिशा पौडेल रियालिटी शो नेपाल आइडलको सिजन ४ बाट बाहिरिएकी छन्।बेनिशा पौडेल रियालिटी शो नेपाल आइडल सिजन ४ को टप ७ बाट बाहिरिएकि हुन्।गायिका बेनिशा पौडेलको स्वरमा केही गीत सफल छन्।उनले गाएका ‘पर्दैन पर्दैन मलाई फकाउन’,‘आँखैमा’,‘तिम्रो माया’,‘सम्बन्ध’, ‘मन्द मन्द’ लगायतका गीत चर्चित छन् ।
गित चर्चित हुँदा पनि बेनिशालाई भने आफूलाई स्रोता-दर्शकले अपेक्षा गरेअनुसार नचिनेको महसुस भइरहेको थियो तेसैले उनि रियालिटी शो नेपाल आइडलको सिजन ४ मा भाग लिएको बताउछिन।पि,डित गायिका सँग राम्रो सम्बन्ध रहेको बताउने बेनिशालाई जब यो खबर थाहा भयो साह्रै नरमाइलो लागेको बताइन।यो खबर बाहिरिदा म नेपाल आइडलको सिजन ४ क्याम्प मै थिए तेसैले थाहा भएन पछी थाहा पाउदा आफ्नो साथीले उठाको कदम ठीक हो जस्तो लाग्यो भनिन। बाकी उनिसँग गरिएको कुराकानी भिडियो हेरौ
प्रतिक्रिया