हाँस्यशृखला ‘गोलमाल’मा खलनायक सुशिल पोख्रेल पनि

इनेप्लिज २०७८ फागुन २१ गते १२:०२ मा प्रकाशित

काठमाडौँ।पछिल्ला दिनमा नेपालमा हाँस्यशृखलाहरुको निर्माण हुनेक्रम बढ्दो छ।यहीबिचमा हाँस्य सामाग्रीले भरिएको हाँस्यशृखला गोलमालको तेस्रो सिजल शुक्रबारबाट प्रसारणमा आएको छ।

हिमालयन टेलिभिजनबाट प्रसारणमा आएको शृखलामा शिवहरि शिवहरि आचार्य,सुशिल पोख्रेल,अंशु थापा (हात्ति) ,प्रायंक स्टार एलिस राई,लगायतका चर्चित कलाकारहरुको बेजोड अभिनयले भरिएको छ।शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ।

पर्शुराम रिजालको परिकल्पना,लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोलमालको पछिल्लो भाग हेर्नुहोस्

प्रतिक्रिया