बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग दूरभाष(फोन)मा युक्रेनमा भएको ‘घृणित आक्रमण’को निन्दा गरेका छन्।
“युक्रेनमा भएको आक्रमणप्रति आफ्नो घृणा व्यक्त गर्दै, प्रधानमन्त्रीले भने कि बेलायतले युक्रेनी जनता र उनीहरूको प्रतिरोधलाई समर्थन गर्न सक्दो प्रयास गरिरहेको छ,” जोन्सनको कार्यालयले एक विज्ञप्तिमा भन्यो।
“दुबै नेताहरूले आगामी दिनहरूमा (रूसी) राष्ट्रपति भ्लादिमिर पुटिनलाई अधिकतम दबाब दिन प्रतिबन्धहरू थप गर्नुपर्ने आवश्यकतामा सहमत भए।”
जेलेन्स्कीले बेलायत (युनाइटेड किंगडम)को समर्थन र रक्षात्मक सहायताका लागि जोनसनलाई धन्यवाद दिँदै “रूसी सेनालाई रोक्न यो महत्त्वपूर्ण थियो,” विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया