पल शाहलाई अब के हुन्छ स,जाय,धरौ,टी वा स,फाइ ? के पलले अप,राध गरेकै हुन त ? पुर्व डियसपीले खुलाए वास्तविकता (भिडियो सहित)

इनेप्लिज २०७८ फागुन १७ गते २३:२३ मा प्रकाशित

अभिनेता पल शाह प्रक,रण पछिल्लो समय कलाक्षेत्रमा चर्चामा रहेको बिषय हो।सामान्य कुराबाट सुरु भएको शाह प्रक,रण अहिले का,नुनी प्रक्रि,यामा पुगिसकेको छ।पल शाह प्रकर,णका बिषयमा अधिकांश कलाकर्मी मौ,न जस्तै छन् सर्वसाधारणले भने यस बिषयमा सामाजिक संजालमा विभिन्न टिकाटि,प्पणी गरिरहेका छन् ।

अभिनेता पल शाह प्रक,रणमा धेरै चर्चित व्यक्तीले आफ्नो बिचार राखेका छन यस्तै क्रममा पुर्व डियसपीले पनि आफ्नो बिचार राखेका छन।उनले भनेका छन प्रहरी र का,नुनलाई आफ्नो काम गर्न दिउ यदी पल ग,लत छैनन भने किन ड,राउनु स,फाइ पाउछन।कानु,नमा बिश्वास राख्नु पर्छ।उनले के के भने त हेरौ भिडियो

https://www.youtube.com/watch?v=dBCav7ZTjl0&t=2s

प्रतिक्रिया