पल शाहको बैनिको हात बाट टिका लगाएको दुर्गेश कलीयुग कै ग,द्दार मानिस हुन भन्दै आक्रो,शित भए सागर (भिडियो सहित)

इनेप्लिज २०७८ फागुन १७ गते ४:०६ मा प्रकाशित

नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन।पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ।यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन्।उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनु,रोध गरेका थिए।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन।तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु।प्रहरीले एकपटक यो मौका मिलाइदेवस।’ ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन्।

यसै गरी सागर थापाले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

https://www.youtube.com/watch?v=sNInIkOIGAc

प्रतिक्रिया