पल शाहले आफुलाई दुर्गेश थापाले फसा,उन लागेको थाहा पाएर सार्वजनिक गरेको अडियोमा के थियो तेस्तो ? (एडिट नगरिएको पुरा अडियो)

इनेप्लिज २०७८ फागुन १५ गते ३:२९ मा प्रकाशित

पल र एक नाबालिका गायिका प्रक,रण अहिले सामाजिक सन्जालमा धेरै ता,तेको छ।एक पछी अर्को रहस्य खुले पछी सारा दर्शक चकित छन,को सही को गलत थापाउन अ,फ्टेरो भाको छ।पललाई अहिले प्रहरिले खोजी रहेको छ तर भेटेको छैन भने पल निकट निर्देशक सुदर्शन थापालाई नाबालिग माथि क,रणी गरेको आरो,पमा फ,रार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न उनलाई प्रहरी कार्यालय तीनकुने लगिएको थियो।

सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो।पलका मेनेजर कृष्ण ओलि मिडियामा आएपछी माहोल पलको लागी ता,तेको छ,उनले झन झन गहीरो गहीरो राज खोलेका छन।यस्तै केहि दिन अगाडी पलले आफु माथि बुनेको षड,यन्त्रको अडियो सार्वजनिक गरेका छन यो अडियोले सामाजिक सन्जालमा तरङ ल्याएको छ।हेरौ भिडियो

प्रतिक्रिया