राम्रो मान्छेलाई भगवानले किन चाडै लान्छन ? भन्दै जयनन्द लामालाई सम्झदै भका,निए जयकिशन (भिडियो सहित

इनेप्लिज २०७८ फागुन १२ गते ११:०१ मा प्रकाशित

कलाकार जयनन्द लामालाई २०७८/११/११ मा आफ्नै घर अगाडी आफ्नै कार बाहिर लडेको अवस्थामा मृ,त भेटिएको हो।सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको जन्म भएको थियो।उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।उनका मुलाको चाना,कल कत्ते काइँयो,चुइँ चुइँ चुइँकने जुत्ता,सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन्।

विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए।जयनन्द लामा सँगै पहिलो चलचित्रमै काम गरेका जयकिशन बस्नेतले यसरि सम्झे उनलाई।

https://www.youtube.com/watch?v=n9ioDiH6aOY

प्रतिक्रिया