ज्ञानेन्द्र शाही राप्रपामा प्रबेश गरेपछी..हिजो अरुलाई पार्टीको झोले भन्नेले आफै यस्तो गर्न मिल्छ भन्दै ग,र्जिए सकुल (भिडियो सहित)

इनेप्लिज २०७८ फागुन १० गते ११:३१ मा प्रकाशित

ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।गत शुक्रबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो।शाहीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका थिए।यसअघि शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ लाई पार्टीमा समाहित गर्ने महामन्त्री डा धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको थियो।

यसअघि ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने तयारीसँगै राप्रपाले एमसीसीवि,रुद्ध निकालेको जु,लुसमा सहभागी पनि भएका थिए।ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेपछी समर्थन र बि,रोध पनि भएको छ किनकी यसभन्दा अगाडी सम्म शाहीले भन्ने गर्थे पार्टीको झोले नबन्नुस देशको झन्डा बोक्नुस भनेर यसैले सकुल शाहले आफ्नो बिचार राखेका छन।

https://www.youtube.com/watch?v=KYZ4nD3-zeI

प्रतिक्रिया