दील बहादुर मगर पेसाले डुगा् चालक हुन।उनि ४ बर्ष अगाडी देखी फेवातालमा डुगा चलाएर जिबन निर्वाह गरीरहेका छन।सिन्धुली जिल्ला स्थाइ घर भएका उनि दीनभरी पानीमा प्याडल हानेरै जिबन चलाइरहेका छन।उनलाई डुगा चलाउने हरुले गीत गाउने दाई भनेर पनि चिन्ने रहेछन।आज हामी उनै दाई संग फेवातामा डुगामा संगै छौ।सारै रमाइला ५५ बषीय मगर दाईीसंको आजको बसाई तपाई हरु माझ लिएर उपस्थीत भएका छौ।उनि दोहोरीमा खप्पीस रहेको पनि उनले हामीलाई बताए।दीनको ८०० जति कमाउने उनि साहुको डुगा चलाएर आफ्नो घर धानीरहेका छन ।
रमाइला मगर दाई आफुसंग कला भएर पनि पछि परेकोमा आफै संग दुखी रहेछन।उनलाई दोहोरी गाएर आफ्नो नाम चिनाउन सारै मन रहेछ। बैसमा आफुले रात भरी दोहोरी गाएर विहानमा उठेको पनि सम्झन्छ।यही फवतालमा आफ्नो डुगा चढने भन्दा अरु कसैलाई आफ्नो गीत सुनाउन नपाएको र आज सुनाउन पाउदा सारै खुसी भएको बताए।
आज हामी उनै मगर दाई संगको कुराकानी लिएर उपस्थीत भएका छौ आजको यो कार्यक्रम फेवातालको विचबाट
प्रतिक्रिया