पोखरामा अहिले सम्मकै धेरै असीना परेपछि ! ससस्त्रले असीना पन्छाउदै गाडी धकेल्दै स्कुटर समाउदै

इनेप्लिज २०७८ फागुन ८ गते १४:४० मा प्रकाशित

पोखरामा आज दिउसो हावाहुरीसहितको असिना पानि परेको छ।आज दिउँसो करिब १ बजेतिर पोखराको विभिन्न ठाउमा हा’वाहुरीसहितको असिना पानि आएको छ।आज परेको असिनाले हिउँदे वाली तोरी,गहुँदेखि बेमौसमी फलफुल तरकारीहरु साग,बन्दा,काउलीमा ठुलो क्षती पुगेको छ।

कयौको भर्खरै बढ्दै गरेका मकै,घिरौला,काक्रो,सिमी, लौकालगायतका झालपातमा समेत असिनाले क्षति पुर्याएको छ।पोखराको विभिन्न ठाउमा दिउँसो १ बजेपछि लगातार १ घण्टा बाक्लो असिनापानि परिरहेको हो।

पोखराको सडकमा जमेको असीनाको कारण यातायातमा समस्या भएको थियो कयौ स्कुटर बाइक हरु सडकमा चिप्लीएर लड्न थालेपछि ससस्त्र प्रहरीले यतिखेर बाटोबाट असीना पन्छाउदै छ।

कस्तो छ त पोखराको सडक आजको यो भिडियोमा हेर्नुहोस

प्रतिक्रिया