रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ सार्वजनिक

इनेप्लिज २०७८ फागुन ८ गते १३:१६ मा प्रकाशित

काठमाडौं।रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ।गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ।

प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का ,अनु शाह ,बसन्त घिमिरे ,पवित्रा शाहले अभिनय देख्न सकिन्छ।पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ।प्रेम र रोदन लाई कलात्मक रुपमा गीतमा समेटिएको छ।नवराज घिमिरेको छायाँकन ,राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया