छोरी ज्वाईको ५ भागमा अझ रमाईलो

इनेप्लिज २०७८ फागुन ७ गते ०:५१ मा प्रकाशित

छोरी ज्वाइँ ५ भा अझ राम्रो प्रस्तुति लिएर आएको छ।सामाजिक परिवेशमा चेतनामुलक र व्यंग्यात्मक प्रस्तुति लिएर सफलताका साथ पाचौ भाग आएको छ।

कलाकारहरु मा निरु थापा,सरस्वती तिवारी,मन्दीरा दाहाल,निस्मा चापागाई,जियस खनाल र सनातन रेग्मी रहनुभएको छ।कथा परिकल्पना,निर्देशन सम्पादन भने अर्जुन थापाको रहेको छ।भिडियोको पुरा लिंक तल छ।

प्रतिक्रिया