छोटो चलचित्र “छोरी ज्वाइँ”

इनेप्लिज २०७८ माघ २९ गते ०:२६ मा प्रकाशित

सामाजिक चेतना जागृत गराउदै कुरीति कुसंस्कार माथि व्यंग्यात्मक प्रस्तुति बोकेको “छोरी ज्वाई “ हजुरहरुको माझ युटुव मार्फत सार्वजनिक भएको छ।

कलाकारहरुमा अर्जुन थापा, निरु थापा,मन्दीरा दाहाल,सरस्वती तिवारी,टंक दाहाल,निस्मा चापागाई,जि यस खनाल रहनु भएको छ।कथा,निर्देशन सम्पादन अर्जुन थापाको रहेको छ।तेस्तै टंक दाहालले क्यामेरामा सघाउनु भएको छ।भिडियो हेर्न तलको लिंक खोल्नु होला।

प्रतिक्रिया