तिमि आउ मेरो अगालोमा आउ
मेरो अगालोमा तिमि आउ
मेरो जिन्दगि तिमिले प्यारले सजाउ
मेरा जिन्दगिका कहानिहरु सबैलाई सुनाउ
यो जिन्दगिको कहानि यस्तै चलिरहेको थियो
प्यार थियो जिन्दगि चलिरहेको थियो
तिम्रो ,मेरो प्यारको छुट्टै कहानि भएको थियो
के पायौ हामिले के गुमायौ
जिन्दगिको अर्थ बल्ल थाहा पायौ
केहि मेरा तिम्रा कथाहरु लेखेर राख्यौ
म प्यारका नसाले बेरिएको थिए
तिमि मेरो साहरा थियौ म तिम्रो लागि साहरा थिए
मुटु भरि तिम्रै नामको एक कहानि थियो
यो संसारमा तिम्रो रक्षक भई रहनु थियो
तिम्रो मनको चाहमा म नै छु
मुटु भित्र मायाको समुन्द्र बगेको छ
जिन्दगि यो बग्ने पानि जस्तै बगिरहेछ
मेरो यो दुनियामा तिम्रो चर्चा चलिरहेछ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया