गायिका रचना रिमालको स्वरमा ”तिम्रो आखाँमा ” सार्वजनिक

इनेप्लिज २०७८ माघ २३ गते १०:२२ मा प्रकाशित

काठमाण्डौ।गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको ”तिम्रो आखाँमा ” गीतको भिडियो सार्वजनिक भएको छ।दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ।प्रवेश राईको छायाँक,सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ।

गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन।

प्रतिक्रिया