लघु चलचित्र “छोरी ज्वाइँ “को तेस्रो भाग सार्वजनिक

इनेप्लिज २०७८ माघ २२ गते १२:३१ मा प्रकाशित

पारिवारिक र सामाजिक बिषयवस्तुमा व्यंग्यात्मक र चेतनामुलक प्रस्तुति बोकेको लघुचलचित्र छोरी ज्वाइँ युटुवमा सार्वजनिक भएको छ।कथाले समसामयिक बिषय बस्तुलाई समेटेको छ।यस अघिका भागहरु धेरैले मन पराउनु भएको छ।

चलचित्रमा अर्जुन थापा,निरु थापा,मन्दिरा दाहाल निस्मा चापागाई,टंक दहालले अभिनय गर्नु भएको छ भने कथा निर्देशन सम्पादन भने अर्जुन थापाको रहेको छ। पुरा भिडियो हेर्न तलको लिंक खोल्नुहोला।

प्रतिक्रिया