पोखरा महानगरपालिका २ अर्चलबोटकी नरमाया मास्की सद्यैँ जसो विहान घरको सरसफाइमा व्यस्त हुँदै थिइन्।
घरको सफाइ गर्दै गर्दा उनी आगन सफा गर्दै थिइन्।आगन सफा गर्दै गर्दा अचानक उनी हुत्तिन पुगिन्।उनी आफैँ हुत्तिएकी भने होइन्।उनलाई केही व्यक्तिले धकेल्दा हुत्एिकी हुन्।उनले घाटिमा लगाइराखेको सुनको सिक्रि थुतेर भागे।धन्न नरमायालाई चाँहि केहि भएन।तर उनले लगाएको सुनको सिक्रि भने चोरी भयो। एकछिन मास्की बेहोस जस्तो भइन उनीहरु भागे।
घरको गेटको नजिकै सफाइको काम गर्ने बेला एक व्यक्तिले उनको घरको गेटबाट आदी शरिर भित्र छिराए।अपरिचित व्यक्तिले टाउको गलबन्दी बेरेका थिए। नरमाया मास्कीको अनुसार उनले निलो ज्याकेट लगाएका थिए।खैरो रंगको हाफ पाइन्ट र चप्पल लगाएको मास्की बताउछीन।उक्त मान्छे गेटबाट छिर्ने बित्तिकी अर्के मान्छे पनि गेटबाट छिरेको उनले सुनाइन।
भिडियो सहीत
प्रतिक्रिया