गायिका शान्ति श्री परियारको “ए मैना” सार्वजनिक

इनेप्लिज २०७८ माघ १९ गते ६:१० मा प्रकाशित

काठमाण्डौं ।गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत  “ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसियल युटुव मार्फत सार्वजनिक सार्वजनिक भएको छ ।

प्रवासमा  रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ  ।

राम केसी को छायाँकन , अमृत चापागाईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ  ।“ए मैना”गीतको भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ  ।
“ए मैना” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया