सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको सॅगीत र रानी शाक्यको स्वरमा “सुटुक्कै” नामक रमाइलो गीत रिलिज भएको छ। रामजी लामिछानेको निर्देशनमा विना राउत, सरोज राना प्रजा र अन्य कलाकाकहरुले गीतमा अभिनय गरेका छन्।
राजु कार्कीको सॅगीत सॅयोजन रहेको उक्त गीत त्रिबेणी डिजिटलमा रेकर्ड भएको हो। मनोरन्जन पुर्ण गीत लोकप्रिय गायिका रानी शाक्यको युट्युब च्यानलबाट प्रसारित छ भने अन्य डिजिटल spotify, amazaon, deezer, tital, itunes, tiktok, apple music, pandora मार्फत पनि गीत सुन्न सकिने छ।
गीतको लागि तलको लिंक हेर्नु होला
प्रतिक्रिया