पोखराको याम्दीमा ‘जायन्ट स्वीङ’ थपिएको छ।साहसिक खेलकुदको गन्तव्य स्थल भनेर चिनिने पोखरामा एकैपटक ३ जनाले स्वीङ गर्न मिल्ने ‘जायन्ट स्वीङ’ थपिएको हो। पोखराको याम्दीमा रहेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले ‘जायन्ट स्वीङ’ सञ्चालनमा ल्याएको छ।
३ जनाले एकैपटक गर्न मिल्ने ‘जायन्ट स्वीङ’ यो नेपालकै पहिलो भएको कम्पनीको दाबी छ।साथै यो नेपालकै सबैभन्दा अग्लो भएकोपनि दाबी गरिएको छ।कस्तो छ त जायन्ट स्वीङ आजको यो कार्यक्रममा हामीले लिएर उपस्थीत भएका छौ भिडियोमा हेर्नुहोस
प्रतिक्रिया