युक्रेन नजिकै “पछिल्लो २४ घण्टामा” रुसले लडाकु बलहरू वृद्धि :पेन्टागन
बाइडेन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरे
इनेप्लिज
२०७८ माघ १४ गते ०:४८ मा प्रकाशित
पेन्टागनले युक्रेन नजिकै “पछिल्लो २४ घण्टामा” रुसको लडाकु बलहरू बढेको बताएको छ । रक्षा विभागले युक्रेनी सीमा नजिकै रुसी सेनाको वृद्धि “पछिल्लो २४ घण्टामा” बढेको बताएको छ।
पेन्टागनका पत्रकार सचिव जोन किर्बीले भने, “हामीले पछिल्लो २४ घण्टामा रुसले आफ्नो देशको पश्चिमी भाग र बेलारुसमा थप विश्वसनीय लडाकु बलहरू जम्मा गरेको हेरी रहेका हेर्न छौँ।”
किर्बीले भने ,वृद्धि आकस्मिक छैन,” तर कठिन पनि होइन।” । तनाव अवस्थामा राष्ट्रपति जो बाइडेनले बिहीबार दिउँसो युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रुससँगको सीमामा सुरक्षा स्थिति बढ्दै गएको बेला कुरा गरेका छन् ।
दुई नेताहरू बीचको यस महिनामा दोस्रो पटक कुराकानी गरेका छन भनि सिएनबिसीले जनाएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया