बजारमा सिटामोलको अभाव भएपछि ! अनुगमन टोलीले हान्यो औसधी पसलमा छापा ! के हो त बास्तविकता

इनेप्लिज २०७८ माघ १२ गते ०:०१ मा प्रकाशित

 जिल्ला प्रसासन कार्यलय कास्कीले पोखराको विभीन्न औसधी पसलहरुमा अनुगमन सुरु गरेको छ । पोखरा लगायत देशैभर सीटामोलको अभाव भैरहेको समाचार आइरहेको बेला कास्कीको स्थीति कस्तो छत भनेर पोखरामा बुज्दै जादा पसलहरुमा सिटामोलको अभाव देखीएको हो | पोखरामा रहेका विभीन्न होलसेल औषधीका पसलहरुमा जिल्ला प्रसासन कार्यलयको टोलीले छड्के चेकजांच गर्दा के भेटीयो त ? आजको यो कार्यक्रममा हामीले प्रस्तुत गरेका छौ, कृपया यो कार्यक्रम हेर्नुहोस

प्रतिक्रिया