बाइडेनले फक्सन्यूजका संवाददातालाई मूर्ख तथा मुखबाट अचानक अभद्र/अपशब्द गाली निस्के पछि माफी मागे
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा अत्यधिक सबै वस्तुको मुल्य वृद्धि भएकोले त्यस सम्बन्धि पत्रकार सम्मेलनमा फक्सन्यूजका संवाददातालाई मूर्ख तथा मुखबाट अचानक अलिक अभद्र/अपशब्द गाली निस्के पछि माफी मागेका छन् ।
उनले आफ्नो ध्वनि-विस्तारक(माइक)बन्द होला भनि बोल्दा संचार माध्यमहरुले उनको आवाज कैद गरेका थिए । र उनले पछि माफ मागेका छन् ।
फक्स न्यूजका प्रतिनिधि पिटर डूसीलाई गाली गर्दा उनि फसेका थिए । बाइडेनले गत सोमबार दिउँसो प्रशासनिक अधिकारीहरूसँग उच्च मुद्रास्फीतिको समाधानहरूबारे छलफल गर्न आयोजित कार्यक्रम पछि पत्रकारहरूलाई प्रवेश गर्न अनुमति दिइएको थियो
पत्रकार डूसीले बाइडेनलाई मुद्रास्फीतिको कारण २०२२ को मध्यमा सिनेटरहरुको चुनावमा यसले कत्तिको असर पार्छ भने बिषयमा सोधेका थिए ।
बाइडेनले व्यंग्यात्मक रूपमा ठट्टा गरेका थिए । सीएनएन प्रतिनिधि केटलान कोलिन्सका अनुसार बाइडेनले पछि डुसीलाई टिप्पणीको लागि माफी माग्न बोलाएका थिए भनि न्युजविक डटकमले समाचार प्रकाशित गरेको छ ।
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया