एकै दिन १० हजार तीन सय भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

इनेप्लिज २०७८ माघ १० गते १२:२० मा प्रकाशित

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार भन्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।२१ हजार २०१ जनामा गरिएको परीक्षण मध्ये आज १० हजार तीन सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज थप २५ सय ४० जनामा कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन्।आज चार जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६५९ पुगेको छ।

a

प्रतिक्रिया