तिमि मेरी दिलकि रानि…………………………….

गोबिन्द राज ओझा     २०७८ माघ ८ गते १९:१९ मा प्रकाशित

 

तिमि मेरी दिलकि रानि जिद्धि गरेर नजाउ प्रिय

बाउ आमाले बिदा गरेको माईति घर नजाउ प्रिय

 

खराब थिए म कुलतले घरबार सबै बेचियो

जाड ,रक्शि ,जुवा तासमा मेरो जिन्दगि खेर गयो

कुलतले पैशा र घरबार सबै मेरो सिधियो

मैले तिमिलाई दु:खि बनाएको आशु लाग्यो

 

बल्ल आज चिने मैले मेरी जिवन साथिलाई

कति दु:ख दिए होला मैले सधै तिमिलाई

आज सोच्दैछु मैले गल्ति महसुस गर्दैछु

आज देखी दु:ख दिन्न हिड अहिले घर लैजादैछु

 

यो जिन्दगि अब मेरो तिम्रै भरमा छ

जाड रक्शि छोडिसके सुध्रदै गएको छु

कुलतको बाटो छोडि असल मान्छे भाको छु

आफ्नो भन्नु तिमि ठानेर भेटन आएको छु

 

घरको काम घास ,दउरा देखि सबै काम म गरुला

मेरी मायालु तिमिलाई रानि बनाएर दिलमा सजाउला

छोरा छोरीको हेरचाह म आफै गरुला

प्राण प्यारी तिमिलाई सुखमा राखौला

 

सुध्रिएर आज म तिमिलाई भेटन आए

तिमि मेरि दिलकि रानि तिम्रो सामु आए

घर जाउ हिड तिमिले जिद्धि गर्नु हुन्न

माईति घरमा बसेर सधै जिन्दगि चल्दैन

 

घर हिड मेरी प्रिय तिमि दुई हात जोडि मैले भने

तिम्रो आखामा आशु आउन दिन्न मैले वाचा गरे

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  पाल

[email protected]

 

 

प्रतिक्रिया