बाल गायक अपर्ण परियारको स्वरमा रहेको “जिरे” सार्वजनिक

इनेप्लिज २०७८ माघ ७ गते ११:०४ मा प्रकाशित

काठमाण्डौ।बाल गायक अपर्ण परियार र गायिका श्रृजना कुवँरको स्वरमा रहेको “जिरे” बोलको भिडियो बजारमा आएको छ।अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । बाल प्रतिभालाई आम दर्शक तथा स्रोता माझमा पुयाएर आफुले बालक परियारको कलाको प्रसंसा गरेको गीतका सर्जक अर्जुन पन्तले बताए।माया र प्रेमका शब्द लाई गीतमा समेटिएको छ,एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन।निर्देशन जिसी छायाँकन , प्रकाश एस के को सम्पादन र अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ।गीतको भिडियोमा देवी परियार र अपर्ण परियार लगायतको अभिनय रहेको छ भिडियोमा।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया