देशव्यापी खुला भर्चुअल वक्ततृत्वकला प्रतियोगिता आयोजना हुदै

देवेन्द्र सञ्ज्याल २०७८ माघ ६ गते ११:४८ मा प्रकाशित
पौष ६,अछाम विद्यार्थीको सृजनशीलता लाई कोरोना  महामारी रोकथाम र नियन्त्रणमा जोड्ने  एक सार्थक पहल “भन्ने नाराको साथ
” कोभिड 19 ; सामाजिक आर्थिक असर र नियन्त्रणमा हाम्रो भुमिका ” विषयक देशव्यापी खुला recorded video मार्फत वक्तृत्वकला प्रतियोगिता- २०७८ आयोजना हुने भएको छ ।
 Surya Shrestha Group को आयोजनामा हुने सो प्रतियोगितामा सहभागीता नियम पुरस्कार लगायतका जानकारी निम्न अनुसार रहेको जानकारी आयोजक groupका सदस्य देबेन्द्र सन्ज्यालले जानकारी दिनु भएको छ।
# सहभागीताका लागी : 
 पुरा शरीर देखिने गरी बोलेको भिडियो निम्न माध्यमबाट पठाई सहभागी हुन सकिने छ।
– Surya Shrestha Group  वा Page मा म्यासेज मार्फत
– whats app number +15158683043 मार्फत
# नियमहरु:
1.सहभागीले अनिवार्य रुपमा Surya Shrestha Group join  र  page like गरेको हुनु पर्नेछ।
 2. सहभागीताको लागी न्युनतम 5 मिनेट  देखि अधिकतम 10 मिनेट सम्मको भिडियो हुनु पर्नेछ।
3. Recorded video प्रष्ट सङ्ग देखिने र सुनिने हुनु पर्नेछ।
4. अभिव्यक्तीको भाषा नेपाली  हुनु पर्नेछ।
5. सहभागीताको लागी  २०७८ माघ  ६ गते देखी फागुन १ गतेसम्म ( अन्तिम दिनको नेपाली 4 PM सम्म)
6. छनौटका लागी Surya Shrestha Group र page मा आएका like, comment र share लाई पनी मूल्याङ्कनको आधार मानिने छ।
7.प्रतियोगीले आफ्नो नाम,ठेगाना र उमेर स्पष्ट खुलाउनु पर्ने छ ।
8.प्रतियोगिता सम्बन्धि सर्वाधिकार आयोजकमा सुरक्षित रहने छ।
9. प्रतियोगिताका विजेताको घोषणा विभिन्न मूल्याङ्कनका आधारमा   Surya Shrestha Group का संस्थापक Surya Shrestha की सपुत्री  सिया श्रेष्ठको जन्मदिनको अवसर पारेर २०७८ फागुन 4 गते गरिने छ।
10. पुरस्कार रकम तपसिल बमोजिम रहने छ
* प्रथम पुरस्कार रु   15,000 र प्रमाणपत्र
* द्वितीय पुरस्कार रु 10,000 र प्रमाणपत्र
* तृतीय पुरस्कार रु     5,000 र प्रमाणपत्र
सम्पर्क: देवेन्द्र सञ्ज्याल
            9848429689

प्रतिक्रिया