जयकिशन बस्नेतले प्रकाश सुबेदीको बारेमा यस्तो सम्म मुख खोले,आ,क्रोशित जयलाई सम्हाल्न ह,म्मेहम्मे (भिडियो सहित)

इनेप्लिज २०७८ माघ ४ गते ४:१४ मा प्रकाशित

केहि दिन अगाडी एक टेलिभिजन कार्यक्रममा टिकटकमा मा,ग्ने कलाकारको चर्चा चल्यो।अहिले धेरै कलाकार टिकटकमा क,राएर मागिरहेको देख्न सकिन्छ। चम्सा….कार..अनेक भनेर चिच्चाही रहेको सुन्न सकिन्छ।कलाकार मात्र हैन समाजिक अभियानता पनि टिकटकको दर्शकसँग मागी रहेका हुन्छन आज भोली।

सुरूमा टिकटकलाई सबैले मनोरञ्जनका रुपमा लिन्थे तर अहिले यो आय आर्जनको स्रोत बन्न पुगेको छ।यस्तै आ,रोप लगेको छ नायक जय किशन बस्नेतलाई।उनले पनि आफ्नो जवाफ फर्काएका छन एक पछी अर्को गर्दै।जसले आफुलाई भि,खारी भन्यो उसको भ,न्डाफोर गर्छु भन्दै लागी परेका छन जय आज भोली । भिडियो हेरौ

प्रतिक्रिया