काठमाडौं।सरकारले पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढेको भन्दै रात्रीकालिन व्यवसाय र फिल्म हल बन्द गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल,रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए।
सरकारले यस अघि विद्यालयहरु माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ।
प्रतिक्रिया