लधु चलचित्र “छोरी ज्वाई “ सार्वजनिक

इनेप्लिज २०७८ माघ २ गते ०:०० मा प्रकाशित

चेतनामुलक रमाईलो छोटो चलचित्र “छोरी ज्वाई “ युटुब मार्फत विश्व व्यापीरुपमा सार्वजनिक भएको छ।अल्छी छोरीले कसरी ज्वाईलाई काम लगाउछे भन्ने सम्बन्धमा बनेको छ।कलाकारमा अर्जुन थापा,निरु थापा र मन्दिरा दाहालको अभिनय रहेको छ।

लेखन निर्देशन भने अर्जुन थापाको रहेको छ।आमाको आगमनले छोरीको बुद्धिको बिर्को  खोल्छकी त्यो पुरा भिडियो हेर्न तलको लिंक खोलेर पुरा भिडियो हेर्नुहोला ।

प्रतिक्रिया