मेरो मायालाई बुझिदेउ प्रिय म……………………….

गोबिन्द राज ओझा     २०७८ पुष ३० गते ३:१४ मा प्रकाशित

मेरो मायालाई बुझिदेउ प्रिय म तिम्रो मायामा डुबेछु

यो शहरमा मैले मेरी मनकि मायालु खोजिरहेछु

 

म निदाउदा सपनिमा  देख्छु मेरी उनिलाई

मेरो दिलका कुरा सुनाउछु मेरी उनिलाई

तिम्रो दिलमा के छ मैले बुझ्न खोजिरहेछु

मेरि  दिलकि रानि तिमिलाई खोजिरहेछु

 

धेरै चोटि आँखा जुझ्यो,तिम्रो दिलमा डेरा भयो

तिम्रो खुसि, तिम्रो मुस्कान मेरो जिन्दगि भयो

मलाई साथ देउ प्रिय तिमिलाई विश्वास गरेको छु

तिम्रो दिलमा बस्न मैले ठाउ खोजिरहेछु

 

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,नेपाल

[email protected]

 

प्रतिक्रिया