आइतबार, माघ ९ २०७८
काठमाडौं १४:१४
वासिङटन डिसी 03:29

स्व. संगीता ढुंगानाको दाह संस्कारमा उपस्थितिका लागि अनुरोध !

इनेप्लिज २०७८ पुष ३० गते ०:२६ मा प्रकाशित

भर्जिनियाको आइनोभा अस्पतालमा मस्तिष्क रक्तस्राव ( Brain hemorrhage ) को दुई महिना लामो उपचारको क्रममा गत मंगलबार देहावसान हुनु भएकी स्टर्लिंग, भर्जिनिया निवासी स्व. संगीता ढुंगानाको दाहसंस्कारको कार्यक्रम निम्न मिति र समयमा राखिएकोले उपस्थित भै श्रद्धासुमन अर्पित गर्नुका साथै “राम नाम” उच्चारण गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

Date: Friday, January 14, 2022
Start Time: 2.00PM (Sharp)
Address: 158 Catoctin Cir SE, Leesburg, VA 20175

(Loudoun Funeral Chapel and Crematory. )

नोटः कृपया मास्क अनिवार्य लगाउनुका साथै कोरोनाको सुरक्षा विधि पालना गरिदिनु होला!

प्रेमचन्द्र ढुंगाना तथा परिवार

प्रतिक्रिया