यो गाउमा तिमिले सधै मलाई……………………….

गोबिन्द राज ओझा     २०७८ पुष २८ गते २:१५ मा प्रकाशित

 

यो गाउमा तिमिले सधै मलाई भेटने गर

कति बस्छौ एक्लै तिमि मेरो साथ गर

 

रमाईलो कुरा गर जिन्दगि रमाई रमाई बाच्नु छ

सयौ जिनि सँगै बाच्ने बाचा पुरा गर्नु छ

हरेक दु:खका दिन सहनु मैले छदैछ

तिम्रो सम्झनाले मेरो मन रुवाउछ

 

तिमिलाई भेटन मैले तिम्रो घरमा पुग्नु छ

आउ बस मायालु मेरो काखमा

मायाको मिठास देउ तिमि भएर साथमा

कहिले मिलन कहिले बिछोड भाग्यमा नै रैछ

 

एक्लै बस्नु भन्दा तिमिले मलाई बोलाउने गर

कति बस्छौ एक्लै तिमि मेरो साथ गर

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

 

प्रतिक्रिया