आइतबार, माघ ९ २०७८
काठमाडौं १५:३८
वासिङटन डिसी 04:53

बढ्दो जाडोमा यसरी खुलीन् हट सोनिका

इनेप्लिज २०७८ पुष २७ गते १०:५४ मा प्रकाशित


विबादास्पद छवीकी मोडल सोनिकाको पछिल्लो कामको चर्चा, आखिर के गरिन् फेरी सोनिकाले ?

काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ‘तिमीलाई देखेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।

रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् । यसैबिच गायक श्रेष्ठको केही समयअघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पोराको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठलाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।

प्रतिक्रिया