मायालु तिमि मेरो हर सपनिमा नै देखिन्छौ
जति टाढा भए पनि सम्झनामा बसिरहन्छौ
तिमिलाई सम्झि सम्झि यो मन रुन्छ
यादै यादमा आशु झरि ताल बनि बग्छ
तिमि सँग भन्नु सबै कुरा भनेको छु मैले
तिम्रो सम्झनामा यि दिनहरु कसरी काटे मैले
तिम्रो यादमा दिनहरु बित्छन म बाचु कसरी
तिमिलाई भेटनु थियो आज म भेटु कसरी
मैले देख्ने हर सपनिमा तिम्रै फोटो देख्छु
मैले हिडने बाटोमा तिमिलाई नै देख्छु
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया